नियम ४१
बाधा अड्काउ फुकाउने अधिकार
(१) यस नियमावलीको प्रयोग गर्दा पर्ने बाधा अड्काउ फुकाउन संविधान तथा यस नियमावलीको अधीनमा रही आवश्यक आदेश दिने अधिकार सभामुखलाई हुनेछ।
(२) उपनियम (१) बमोजिमको वाधा अड्काउ फुकाउँदा सभामुखले अध्यक्षसँग परामर्श लिनेछ।